समाज
कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान
भरतपुर, मंसिर ७ आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजनामा मंसिर १ गतेदेखि सञ्चालन भएको बाह्रौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को एक कार्यक्रमका बीच समापन गरिएको छ । कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको हो । आज सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स प्रालि र व्यापारतर्फ […]
पूरा पढ्नुहोस्
चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन सुरु, विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति
भरतपुर, मंसिर ७ चितवनकाे रामपुरमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि वैज्ञानिक सम्मेलन आजवाट सुरु भएकाे छ । नेपालको कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलनमा विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे हो । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन कृषि तथा वन विज्ञान विश्व विद्यालयमा सुरु भएको हो […]
पूरा पढ्नुहोस्
आजको मौसम : आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना
काठमाडौं, मंसिर ७ पहाडी भू–भागमा आंशिक बदली रहीबिहीबार बिहान देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको […]
पूरा पढ्नुहोस्
उपत्यकामा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का
काठमाडौं, मंसिर ७ काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु मकवानपुरको चित्लाङ भएको पनि केन्द्रले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
तुलसीको विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै
काठमाडौं, मंसिर ७ आज कार्तिक शुक्ल एकादशी अर्थात् भगवान विष्णुको विशेष पूजा गर्ने दिन हरिबोधिनी एकादशी । भगवान विष्णु (नारायण) को विशेष पूजा गर्नुका साथै यस दिन तुलसीको विवाह गरी मनाइन्छ । आषाढ शुक्ल एकादशीका दिन आँगनमा रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा अनुसार हरिबोधिनी एकादशीका दिन (आज) भगवान विष्णुसँगै विवाह गरिदिने प्रचलन छ […]
पूरा पढ्नुहोस्
पुस ४ गतेबाट ६ गतेसम्म बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने
भरतपुर, मंसिर ६ चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने भएको छ । कलेजद्वारा स्थापना भएको क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले पौष ४ देखि ६ गतेसम्म ‘बिआइसि ह्याकाथन’ कार्यक्रम गर्ने भएको हो। निरन्तर ४८ घण्टा चलिरहने सो कार्यक्रम सूचना प्रविधिसम्बन्धी प्रतिस्पर्धा हो।व्यक्ति तथा कम्प्युटर प्रोग्रामरबाट नयाँ सफ्टवेयर विकास गर्ने तथा अवस्थित सफ्टवेयरको […]
पूरा पढ्नुहोस्
हरिबोधिनी एकादशीमा गैँडाकोटमा सार्वजनिक बिदा
चितवन, मंसिर ६ भोली मंसिर ७ गते बिहीबार परेको हरिबोधिनी एकादशीको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गैँडाकोट नगरपालिकाले गत चैतमा गरेको निर्णय अनुसार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो । २०७९ चैत्र ४ गते बसेको गैँडाकोट नगरपालिका कार्यपालिकाको बैठकले संघीय तथा प्रदेश सरकारबाट तोकेका […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा हल्का हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, मंसिर ६ हाल देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्
यहि मंसिर ७ गते भरतपुर १६ मा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने
चितवन, मंसिर ५ चितवनको भरतपुर महानगरपालिका १६ शरणपुर गणेश मन्दिर परिसरमा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरि आयोजक समितिले जानकारी गराएको हो । मंसिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको मेला ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा विभिन्न जातजातिका […]
पूरा पढ्नुहोस्
नेपाल र यमनबीचकाे खेल आज हुने : फिफा विश्वकप छनोट
काठमाडौं, मंसिर ५ फिफा विश्वकप फुटबल छनोट चरणको खेलमा नेपालले मंगलवार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ७ बजे सुरु हुनेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा छ । सन् २००५ […]
पूरा पढ्नुहोस्




