Monday, October 12

समाज

आज यी स्थानमा हल्का हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, मंसिर ५ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मंगलबार सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा हल्का हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, मंसिर ४ गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा […]

पूरा पढ्नुहोस्

“ड्रिम क्रिकेट नेपाल” कार्यक्रम सम्पन्न

चितवन, मंसिर ४ विशिस्ट क्षमता भएका र अल्पसंख्यक विपन्न बालबालिका हरुलाई लक्षित गर्दै शनिवार “ड्रिम क्रिकेट नेपाल” कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ रत्ननगर, रोटर्याक्ट क्लब अफ रत्ननगर , इन्टर्याक्ट क्लब अफ स्काईराइडर र इन्टर्याक्ट क्लब अफ एनसिसिको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । रोटरी अष्ट्रेलिया विश्व सामुदायिक सेवा र हाईक […]

पूरा पढ्नुहोस्

टंकनाथ पौडेल अन्तर्राष्ट्रिय रत्न अवार्डबाट सम्मानित

चितवन, मंसिर ३ अन्तर्राष्ट्रिय समरसता मंच एवं इन्डो-नेपाल समरसता मंचले आज भारतको नयाँ दिल्लीमा इन्दिरा गान्धी जन्म जयन्ती भब्य रुपमा मनाएको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट बोर्ड सल्लाहकार टंक नाथ पौडेल र बिनोद अग्रवाल मोर ले अतिथि हरुलाई स्वागत गर्नुभएको थियोे । कार्यक्रममा विशिष्ट अतिथि दिल्ली सरकारका पुर्ब शिक्षा मन्त्री नरेन्द्रनाथ , महाबिर प्रसाद […]

पूरा पढ्नुहोस्

चितवनमा कर सप्ताहमा सचेतनामूलक कार्यक्रम

चितवन, मंसिर ३ आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा […]

पूरा पढ्नुहोस्

चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुँदै

चितवन, मंसिर ३ स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक […]

पूरा पढ्नुहोस्

समूह चरणको अन्तिम खेलमा नेपालद्वारा जापान पराजित : महिला टी–२० सिरिज

काठमाडौँ, मंसिर ३ चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा छठ पर्वको शुभकामना

काठमाडौँ, मंसिर ३ राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ । छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा हल्का हिमपात : मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २ अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति बागमती र गण्डकी प्रदेशका उच्च […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जाल ‘टिकटक’ प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ, मंसिर २ टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्चमा पेश भएका ७ वटा रिट निवेदनहरु अध्ययनका क्रममा रहेको जनाइएको छ । ती […]

पूरा पढ्नुहोस्