Monday, October 12

समाज

दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना आज गरिँदै

काठमाडौं, कार्तिक २ आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट […]

पूरा पढ्नुहोस्

६८ औ प्रहरी स्थापना दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो

चितवन, कार्तिक १ देशभर विविध कार्यक्रम गरी नेपाल प्रहरीले आफ्नो ६८ औ स्थापना दिवस  मनाएको छ । यस वर्ष प्रहरीले गर्भको साथ सेवा, सम्मानको साथ सुरक्षा भन्ने नाराका साथ दिवस मनाईरहेको छ । चितवनमा पनि जिल्ला प्रहरीले कार्यलयले ६८ औ स्थापना दिवस दसै तिहार छठ लगाएतका पर्वहरुको शुभकामना आदन प्रदान गर्दै मनाएको छ । कार्यक्रममा […]

पूरा पढ्नुहोस्

आज पनि नयाँ नोट साट्ने सुविधा

काठमाडौं, कार्तिक १ नेपाल राष्ट्र बैंकले दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज पनि निरन्तरता दिदैछ गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले […]

पूरा पढ्नुहोस्

नेपालमा पश्चिमी वायुको प्रभाव

काठमाडौं, असोज ३० मनसुन बाहिरिए पनि हाल नेपालमा पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   मंगलबार दिउँसो कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूरा पढ्नुहोस्

आगामी कार्तिक ३ गतेसम्म नयाँ नोट साट्न सकिने

काठमाडौं, असोज ३० नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनि निरन्तरता दिदैछ । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो । नयाँ नोट सटही […]

पूरा पढ्नुहोस्

चितवन उद्योग संघमा सूर्य प्रसाद न्यौपानको नेतृत्व

भरतपुर, असोज २९ चितवन उद्योग संघको ३२ औं बार्षिक साधारण सभा एवं १७ औं अधिवेशनबाट सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा दुई सदस्य मनोनित गर्ने गरी २९ सदस्यीय नयाँ समिति गठन भएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरुमा कार्यसमिति सदस्यहरु उमाकान्त […]

पूरा पढ्नुहोस्

दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै : बडादसैं अन्तर्गत्

काठमाडौं, असोज २९    बडादसैं अर्थात नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ । नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान प्राप्त गर्न सकिने धार्मिक विश्वास छ । बडादसैं अन्तर्गत् घटस्थापना गरेसँगै […]

पूरा पढ्नुहोस्

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ दशैं बिदामा पनि हुने

काठमाडौं, असोज २९ सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षी करणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने छ । अदालतले ती दिनमा न्याय सम्पादनका […]

पूरा पढ्नुहोस्

आजको मौसम यस्तो छ

काठमाडौं, असोज २९ सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा आज सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरमा कल्पनाको `कचहरी´ कथासङ्ग्रह माथि परिचर्चा

भरतपुर, असोज २८  साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा गरिएको छ । भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आज आइतबार कार्यक्रम गरिएको हो । विश्व नेपाली साहित्य महासंघ चितवन शाखा र लायन्स क्लब अफ चितवन वाङ्मयले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्राडा केशवराज चालिसेले कृतिको समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । पुस्तकमा समावेश भएका […]

पूरा पढ्नुहोस्