Monday, October 12

समाज

कला र संस्कृतिको जगेर्ना गर्न उज्यालो तिहार सांस्कृतिक कार्यक्रम हुंँदै

भरतपुर, असोज २८  उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८० गर्ने भएको छ । भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर आउंँदो कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागेको हो । नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको […]

पूरा पढ्नुहोस्

कालीगण्डकी साकोसमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्विरहरु सहित)

भरतपुर, असोज २८ भरतपुर ११ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को आफ्नै भबनमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नि:शुल्क स्वास्थ्य शिबिर कार्यक्रम नबल स्मार्ट क्लिनिक तथा डक्टरहरु टिम को सहयोगमा हिजो (शनिबार) भएको हो । उक्त कार्यक्रममा करिब १५४ जना शेयर सदस्यको निस्शुल्क स्वास्थ्य परीक्षण गरिएको संस्थाका […]

पूरा पढ्नुहोस्

विबिध कार्यक्रम गरी आज विश्व हात धुने दिवस मनाइँदै

काठमाडौं, असोज २८ आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो […]

पूरा पढ्नुहोस्

यस वर्षको बडादशै आजबाट शुरु, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै

काठमाडौं, असोज २८ यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै […]

पूरा पढ्नुहोस्

नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव

काठमाडौं, असोज २७ आज शनिबार देशभरको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। […]

पूरा पढ्नुहोस्

एक्सपर्ट चितवनद्वारा हात्तिबाङ विद्यालयलाई खेलकुद सामग्री

चितवन, असोज २६  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि […]

पूरा पढ्नुहोस्

पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव

काठमाडौं, असोज २६ हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी […]

पूरा पढ्नुहोस्

भरतपुरमा एभरेष्ट साकाेसकाे १६औँ वार्षिक साधारणसभा सम्पन्न

चितवन, असोज २५ एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड भरतपुर ३ चितवनको १६औँ वार्षिक साधारणसभा हिजो (बुधबार ) सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले सदस्यलाई व्यवसायी र उद्यमी बनाउनका लागि ऋण लगानी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारीका गतिविधिबारे सबै सदस्यहरु जानकार बन्नुपर्ने […]

पूरा पढ्नुहोस्

चितवनकाे राप्ती नगरपालिकामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

चितवन, असोज २५ चितवनकाे राप्ती नगरपालिकामा खाद्यान्न वितरण कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । सदभाव यूवा समाज, नेपाल र सदभाव यूवा समाज -कतारकाे सयूत्त आयोजनामा कार्यक्रम भएकाे हो । कार्यक्रममा यूवा समाज, नेपाल -कतारले राप्ती नगरपालिका वडा न १२ स्थित वक्राङकाे चेपाङ वस्तिमा ६५ घर धुरीलाई करिब २ लाख वराबरकाे खाद्यान्न वितरण कार्य सप्पन्न गरेको छ । […]

पूरा पढ्नुहोस्

आज यी ५ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज २५ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार बिहान देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । आज बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई […]

पूरा पढ्नुहोस्