Monday, October 12

समाज

आज यी ५ प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, असोज २२ आज सोमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली […]

पूरा पढ्नुहोस्

मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, असोज २१ आइतबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी […]

पूरा पढ्नुहोस्

देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने : अर्थमन्त्री महत

चितवन, असोज २० अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको  उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गर्नुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा […]

पूरा पढ्नुहोस्

यही असोज २२ बाट दशैँका लागि टिकटको अग्रिम बुकिङ खुल्ला

काठमाडौँ, असोज २० दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा […]

पूरा पढ्नुहोस्

यी ३ प्रदेशमा आज चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं, असोज २० यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका […]

पूरा पढ्नुहोस्

आज अथर्व साकाेसकाे दाेस्राे ईकाईगत साधारणसभा सम्पन्न

चितवन, असोज १९ अथर्व बचत तथा ऋण सहकारी सस्था लि. भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत भरतपुर २१ पार्वतीपुरमा दाेस्राे  ईकाईगत साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननि जिल्लाका सहकारीले नीति र विधि सम्मत चलेर केही कम व्याजमा भएपनि ऋण […]

पूरा पढ्नुहोस्

भायानेटले ल्यायो आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट र चाडपर्वको मौसममा चार अविश्वसनीय छुटहरूको अफर

काठमाडौं, असोज १९ नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने […]

पूरा पढ्नुहोस्

विश्व मुस्कान दिवस आज मनाइँदै

काठमाडौं, असोज १९ आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, […]

पूरा पढ्नुहोस्

गएराति बझाङमा दुईपटक भूकम्प

काठमाडौं, असोज १९ बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति  भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ र १२ः२३ बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको हो। मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, असोज १९ कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। यी तीनै प्रदेशका थोरै स्थानमा दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति पनि यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

पूरा पढ्नुहोस्