समाज
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा चितवनका २० जनाको निःशुल्क बिमा
चितवन, असोज १८ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुर महानगरपालिका ११ स्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालिकाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । आज एक कार्यक्रमका बीच संरक्षण केन्द्रमा आश्रित २० जना बालिकाको निःशुल्क बीमा गरिएको हो । प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको उपस्थितिमा बीमा गरिएको हो । स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य कार्यालय […]
पूरा पढ्नुहोस्
अथर्व साकाेसकाे कालिकामा पहिलाे ईकाईगत साधारणसभा आज सम्पन्न
चितवन, असोज १८ अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत कालिका ६ खाेलेसिमलमा पहिलाे ईकाईगत साधारणसभा आज (बिहिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र कालिका नगरपालिकाका नगर प्रमुख बिनाेद रेग्मीकाे प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरीएको हो । ईकाईगत साधारणसभामा ०७९/०८० काे प्रगति […]
पूरा पढ्नुहोस्
आगामी मंसिर ९ मा नर्सिङ लाइसेन्सको परीक्षा सञ्चालन हुने
काठमाडौं, असोज १८ नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ । परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने छ । दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने छ । परिषद्ले परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने […]
पूरा पढ्नुहोस्
आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज १७ आज बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
आगामी बैशाखमा कक्षा १२ को वार्षिक परीक्षा हुने
काठमाडौं, असोज १६ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा गर्ने निर्णय गरेको छ । आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै बोर्डले १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो सातादेखि सञ्चालन गर्ने जनाएको हो । वार्षिक परीक्षाका लागि पुस १ गतेदेखि माघ १५ गतेसम्म फारम भर्ने कार्यतालिका तोकिएको छ । परीक्षा सम्पन्न […]
पूरा पढ्नुहोस्
भरतपुरको बोस्टन कलेजमा यहि असोज २६ गतेबाट ‘बोस्टन फिएस्टा’ हुने
चितवन, असोज १५ भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा यहि असोज २६ गतेबाट दुई दिनसम्म बोस्टन फिएस्टा हुने भएको छ । विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान दिएर रचनात्मक बनाउन बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरुकै सक्रियतामा फिएस्टा गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । फिएस्टामा २४ वटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् […]
पूरा पढ्नुहोस्
चितवनको माडीमा असोज २५ गतेदेखि होमस्टे महासघं नेपालको महाधिवेशन हुने
चितवन, असोज १५ होमस्टे महासंघ नेपालको चौथो महाधिवेशन यहि असोज २५ गतेदेखि २७ गतेसम्म माडीको बसन्तपुरमा हुने भएको छ । महाधिवेशनको उद्घाटन असोज २५ गते विहिबार पर्यटन मन्त्री सुदन किरातीले गर्नुहुने आज सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कार्यक्रम बिहान ११ बजे देखि सुरु हुनेछ भने यसको बन्द सत्र माडीको पायक पर्ने ठाउँमा […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुर महानगरपालिकाले ३० जना नगर प्रहरी थप्दै
चितवन, असोज १५ चितवनको भरतपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखसहित ३० जना नगर प्रहरी थप्ने भएको छ । महानगरले एक जना नगर प्रहरी नायब उपरीक्षक, १ जना नगर प्रहरी नायब निरीक्षक (सई), ३ जना नगर प्रहरी सहायक निरीक्षक (असई) र २५ जना नगर प्रहरी जवानको माग गरेको हो । ‘हामीले नगर प्रहरीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन […]
पूरा पढ्नुहोस्
एक्सपर्टलाई ब्रिटिस काउन्सीलद्धारा ‘हाइ पर्फमिङ अवार्ड’
चितवन, असोज १५ ब्रिटिस काउन्सीलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई ‘High performing partner recognition award’ प्रदान गरेको छ । काठमाडौँको होटेल सोल्टीमा आयोजित एक भव्य कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागि गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज १५ आज सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित […]
पूरा पढ्नुहोस्




