समाज
नेपाल आयल निगम : पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि फिर्ता
काठमाडौं, असोज १४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ । शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार गरिएको मूल्य बृद्धि घटाइएको निगमले जनाएको छ । मूल्य […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज १४ गतेदेखी असोज २० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित […]
पूरा पढ्नुहोस्
यी प्रदेशमा आज वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, असोज १४ नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै […]
पूरा पढ्नुहोस्
यहि असोज १५ गतेदेखि चितवनमा फुटसल प्रतियोगिता २०८० हुने
चितवन, असोज १३ चितवन एक्स आई क्लब र सहिद स्मृती प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अन्तरस्कुल फुटसल प्रतियोगिता २०८० हुने भएको छ। चितवनमा असोज १५ र १६ गते फुटसल प्रतियोगिता २०८० गर्ने भएको हो । प्रतियोगिता क्षेत्रपुरस्थित ब्रदर्श फुटसल एरिनामा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । खेल ७/७ मिनेटको हुनेछ । उक्त […]
पूरा पढ्नुहोस्
मेट्स इण्टरनेशनलको ‘इन्फो डे’ मा विद्यार्थीको उत्साहजनक सहभागिता
चितवन, असोज १३ मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरुका लागि “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रम सम्पन्न गरेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरु प्रति लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा ३७८ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । साथै उपस्थित बिद्यार्थीहरुका लागि मेट्सले बिशेष […]
पूरा पढ्नुहोस्
मन्त्री जाेशीद्वारा जेष्ठ नागरिक अक्षयकोषमा सहयाेग
चितवन, असोज १३ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले आफ्ना आमाबुबाकाे सम्झनामा जेष्ठ नागरिक संघ चितवनलाई रु १ लाख १ हजार १११ सहयाेग गर्नु भएकाे छ । मन्त्री जाेशीका वुबा स्व. प्रेमदत्त जाेशी र आमा शान्तादेवी जाेशीकाे सम्झनामा उहाले अक्षयकाेषमा रकम सहयाेग गर्नुभएकाे हो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अबसर पारि आज रकम हस्तान्तरण गरिएकाे […]
पूरा पढ्नुहोस्
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु
काठमाडौं, असोज १३ आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत […]
पूरा पढ्नुहोस्
चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, असोज १३ आज शनिबार बिहान देशको कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेशको एक/ दुई स्थानमा हल्का वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
दिउँसो एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा
काठमाडौं, असोज १२ आज शुक्रबार बिहान देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको […]
पूरा पढ्नुहोस्
सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता (तस्विरहरु सहित)
चितवन, असोज ११ भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी)मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ। कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो । कलेजमा जबको लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका […]
पूरा पढ्नुहोस्




