समाज
विश्व रेबिजविरुद्धको दिवस आज मनाइँदै
काठमाडौं, असोज ११ विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि […]
पूरा पढ्नुहोस्
आज यी ४ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, असोज ११ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार बिहान कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य […]
पूरा पढ्नुहोस्
सिद्धि विनायक साकोसको अध्यक्षमा पुनः थिरप्रसाद धिताल
चितवन, असोज १० भरतपुरको क्षेत्रपुरमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्वमा पुनः थिरप्रसाद धिताल सर्वसम्मत चयन हुनु भएको छ । संस्थाको सोह्रौ वार्षिक साधारण सभा तथा छैंठो अधिवेशनले बुधबार धिताललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा मुकुन्दप्रसाद गौतम, सचिवमा जयराम पाण्डे, कोषाध्यक्षमा रामप्रसाद घिमिरे र सहसचिवमा संगीता गौतम चयन […]
पूरा पढ्नुहोस्
दशैं पर्व लक्षित चितवनमा “पर्व विशेष मेला–२०८०” को शुभारम्भ
भरतपुर, असोज १० दशैं लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने हेतुले चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को आज असोज १० गते चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घाटन गर्नु भएसँगै शुभारम्भ भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत […]
पूरा पढ्नुहोस्
मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ साधारणसभा सम्पन्न
गैँडाकोट, असोज १० नवलपुरको गैँडाकोटमा रहेको मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गैँडाकोटमा आज बुधबार सङ्घको नवौँ साधारणसभा सम्पन्न भएको हो । सङ्घका अध्यक्ष देवीप्रसाद पौडेलले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन व्यवसाय भए पनि सडकका कारण आफूहरुले दुःख पाएको बताउनुभयो । भत्किएको सडक चाँडो समाधान गरिदिन सरोकारवालाहरुलाई आग्रह […]
पूरा पढ्नुहोस्
गृहका कर्मचारीलाई हरेक बिहान योगाभ्यास गर्न निर्देशन : गृह मन्त्रालय
काठमाडौं, असोज १० गृह मन्त्रालयले मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई हरेक दिन विहान योगाभ्यास गर्न निर्देश गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गरी भनेको छ, ‘ महाशाखाअन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन विहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तिमा १५ मिनेट योगाभ्यास/ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन सादर अनुरोध […]
पूरा पढ्नुहोस्
यहि असोज २१ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गरिदैँ
काठमाडौं, असोज १० चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो । यस्ता पसलबाट बजार […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा सामान्य वर्षा : मौसम पूर्वानुमान
काठमाडौं, असोज १० मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। यस्तै, बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र […]
पूरा पढ्नुहोस्
भोलि असोज १० गते चितवन कलेज अफ टेक्नोलोजी (सिसिटि) मा `जब फेयर ´ हुने
चितवन, असोज ९ चितवनको भरतपुर-१२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी) मा पहिलो पटक `जब फेयर ´ हुने भएको छ। भोलि असोज १० गते बुधबार कलेज परिसरमा हुन लागेको सो `जब फेयर´मा १५ वटा आईटी कम्पनिको स्टल रहनेछ। सो मेलामा टेकमाईन्ड नेटवर्क प्रा.लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा.लि लगायतका कम्पनिको […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनमा जारी महिला उद्यमी मेला सकियो, ९ हजार दर्शकद्धारा अवलोकन
भरतपुर, असोज ९ उद्योग वाणिज्य संघ चितवनको परिसरमा जारी महिला उद्यमी मेला सकिएको छ । मेलाको एक औपचारिक कार्यक्रमका विच समापन गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं मेला मुल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना काफ्ले सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । […]
पूरा पढ्नुहोस्




