Monday, October 12

समाज

प्रहरी प्रधान कार्यालय : चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्नु

काठमाडौं, असोज ९ चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वमा घटना, दुर्घटना […]

पूरा पढ्नुहोस्

आज यी ५ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज ९ आज  मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा […]

पूरा पढ्नुहोस्

१२ औं अधिवेशनबाट चितवन अटोमोबाइल्स एशोसिएसनको अध्यक्षमा कुलबहादुर क्षेत्री निर्वाचित

चितवन, असोज ८ चितवन अटोमोबाइल्स एशोसिएसनको अध्यक्षमा कुलबहादुर क्षेत्री निर्वाचित हुनु भएको छ । एशोसिएसनको शनिबार सम्पन्न १२ औं अधिवेशन तथा २२ औं साधारण सभाले  क्षेत्रीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले १५७ मत ल्याएर विजयी हुदा उहाँको प्रतिद्वन्द्वी दिपकमणि पाठकले ११९ मत ल्याउनुभएको  थियो । एशोसिएसनको प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, […]

पूरा पढ्नुहोस्

वडादशैं पर्व लक्षित ललितपुरमा जुत्ता चप्पल मेला सुरु हुँदै

काठमाडौं, असोज ८ बडादशैँकाे अवसरमा आगामी असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल ब्यापार आयोजना हुने भएको छ । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूहले बर्षेनी गर्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । मेलामा देशका स्थापित कम्पनी र ब्राण्डका ३ हजार बढी […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज ८ आज सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थनमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का […]

पूरा पढ्नुहोस्

उवासंघ चितवनमा महिला उद्यमी मेला सुरु

भरतपुर, असोज ७ उद्योग वाणिज्य संघ परिसरमा हिजो महिला उद्यमी मेला सुरु भएको छ । मेलाको हिजो एक औपचारिक कार्यक्रमका विच प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गर्नु भएको हो । कार्यक्रमकी प्रमुख अतिथी श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको वताउनु भयो । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने वताउँदै महिला उद्यमी मेलाले चितवन र आसपासका […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज ७ गतेदेखी असोज १३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार […]

पूरा पढ्नुहोस्

आज यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ७ आज आइतबार बिहान कोशी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य […]

पूरा पढ्नुहोस्

चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ६ मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यस्तै, शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही […]

पूरा पढ्नुहोस्

सहमति भएपछि शिक्षकहरुको आन्दोलन फिर्ता

काठमाडौं, असोज ५ आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सात बुँदे सहमति गरेको हो । सहमतिसँगै शिक्षकहरूले आन्दोलनका कर्यक्रमसमेत फिर्ता लिएका छन्। यसअघि सरकारका तर्फबाट वार्ता टोलीले सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेको थियो। सोही प्रस्तावमा केन्द्रीत रहेर […]

पूरा पढ्नुहोस्