समाज
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज ५ हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहमा मेघ गर्जन र चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। […]
पूरा पढ्नुहोस्
देशभरका सामुदायिक विद्यालय आजदेखि बन्द
काठमाडौं, असोज ४ आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो । आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिर्नुभएको छ । ‘बुधबारदेखि देशैभरका शिक्षकहरू आन्दोलनमा छौं, […]
पूरा पढ्नुहोस्
आज नेपालले पाकिस्तानसँग खेल्दै : यू-१९ साफ च्याम्पियन
काठमाडौं, असोज ४ साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको प्रि–म्याच कन्फरेन्समा नेपालका कप्तान जियारथ शेखले छोटो तयारीका बाबजुद टिम लयमा रहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, असोज ४ आज बिहीबार बिहान लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन […]
पूरा पढ्नुहोस्
यस आर्थिक वर्षमा कर बढाउने अभियानमा भरतपुर महानगरपालिका
चितवन, असोज ३ भरतपुर महानगरपालिकाले राजश्व संकलन कार्यलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकाहरुलाई समेत दायरामा ल्याउने गरी अभियानकै रुपमा काम अघि बढाएको हो । विगतका वर्षहरुमा न्यून राजस्व मात्रै संकलन भएकाले यस वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलन गर्ने गरी गृहकार्य थालिएको हो । महानगरपालिकाको राजश्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका […]
पूरा पढ्नुहोस्
विश्वस्तरमै नेपालको संविधान उत्कृष्ट छ : मन्त्री शर्मा
काठमाडौँ, असोज ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताउनुभएको छ । हिजो मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, असोज ३ आज बुधबार दिउँसो देशैभर हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालको पूर्व क्षेत्रमा आज रातिदेखि भारी वर्षाको सम्भावना देखिएको छ।
पूरा पढ्नुहोस्
भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै : आज गणेश चतुर्थी पर्व
काठमाडौँ, असोज २ अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश […]
पूरा पढ्नुहोस्
आज यी चार प्रदेशमा वर्षा : मौसम पूर्वानुमान
काठमाडौँ, असोज २ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसोदेशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती […]
पूरा पढ्नुहोस्
यहि असोज ३ गतेदेखि चितवनमा दशैलाई लक्षित गरेर ‘पर्व विशेष’ मेला २०८० हुने
चितवन, असोज १ चितवनमा पर्व विशेष मेला हुने भएको छ । दसैँलगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले असोज ३ गतेदेखि कात्तिक २ गतेसम्म मेला हुन लागेको हो । चितवन उद्योग संघको आयोजनामा हुन लागेको मेला चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने संघले गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । मेलाअन्तर्गत नेपाली जुत्ता […]
पूरा पढ्नुहोस्




