समाज
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौँ, जेठ २२ संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । वन तथा […]
पूरा पढ्नुहोस्
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
काठमाडौँ, जेठ २२ राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई […]
पूरा पढ्नुहोस्
परीक्षणमा कोरोना भाइरस संक्रमण शून्य
काठमाडौं, जेठ २२ कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आइतबार सार्वजनिक गरेको विवरणअनुसार ७६० जनामा गरिएको परीक्षणमा कोही पनि संक्रमित नपाइएको हो। तर अहिले देशभर १७ सक्रिय संक्रमित छन्। तर कोही पनि सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटरमा छैनन्। यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र […]
पूरा पढ्नुहोस्
आजको मौसम : पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव
काठमाडौं, जेठ २१ आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० जेठ २१ गतेदेखी जेठ २७ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । […]
पूरा पढ्नुहोस्
लोक दोहोरी प्रतिष्ठान चितवनको स्थापना दिवसको कार्यक्रम सम्पन्न
प्रदिप परियार भरतपुर, जेठ २० चितवनको नारायणगढमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । आज (शनिबार) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको २२ औ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रिय सस्थापक अध्यक्ष अमर बिरही गुरुङ्ग, […]
पूरा पढ्नुहोस्
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्कको प्रयोगलाई स्वेच्छिक : स्वास्थ्य मन्त्रालय
काठमाडौं, जेठ २० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताउनुभयो । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण […]
पूरा पढ्नुहोस्
भरतपुरमा एनिमल नेपालद्वारा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम
भरतपुर, जेठ १९ आज (शुक्रबार) भरतपुरमा एनिमल नेपालले पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पशु कल्याणको लागि एनिमल नेपालको सार्थ अभियान अन्त्रगत कुखुरापालन व्यवसायमा देखिएका समस्या, कुखुरा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्याको बारे उक्त अन्तरक्रियामा छलफल भएको हो । चितवनमा विगत चार वर्षदेखि यो संस्थाले काम गर्दै आइरहेको छ। कार्यक्रममा एनिमल […]
पूरा पढ्नुहोस्
एनिमल नेपालद्वारा भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया
भरतपुर, जेठ १९ एनिमल नेपालले हिजो बिहीबार भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया गरेको छ। कुखुरापालन व्यवसायमा कल्याणको दृष्टिकोणले देखिएका समस्या, कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे उक्त अन्तक्र्रियामा छलफल भएको थियो। माछा, मासु व्यवसायमा व्यवसायीले कल्याणका दृष्टिकोणबाट पालना गर्नुपर्ने विषयले पनि कार्यक्रममा प्राथमिकता पाएको थियो। एनिमल नेपालकी चितवन संयोजक […]
पूरा पढ्नुहोस्
चितवन दूग्ध उत्पादक सहकारीले मनायो विश्व दूध दिवस ( फोटो फिचर )
चितवन, जेठ १९ भरतपुर १० मा रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले हिजो दुध दिवस मनाएको छ । सहकारीले “ दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ सहकारीले हिजो २३ औँ अन्तराष्ट्रिय तथा १३ औँ राष्ट्रिय दुध दिवस मनाएको हो । दिवसको अवसरमा सहकारीले भरतपुर १ देवघाट मा गएर श्री […]
पूरा पढ्नुहोस्




