समाज
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ फागुन ७ गतेदेखी फागुन १३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । चन्द्रमाले दशम, एकादश र द्वादश स्थानको गोचर गर्नेछन् । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख […]
पूरा पढ्नुहोस्
आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड १५ दिन दिउँसोको समयमा बन्द हुने
काठमाडौँ ,फागुन ६ आज (शनिबार) देखि १५ दिन दिउँसोको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द गरिने भएको छ । चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी […]
पूरा पढ्नुहोस्
समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन : मन्त्री पाण्डे
चितवन, फागुन ६ समयमै काम सम्पन्न गर्न सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । हिजो(शुक्रवार) भरतपुरमा भएको निर्माण व्यवसायी संघ चितवनको २९औँ बार्षिक साधरण सभामा बोल्दै मन्त्री पाण्डेले सहरी विकास मन्त्रालय अन्तरगत भएका योजनाहरुको रकम नरोक्ने भन्दै व्यवसायीलाई समयमा काम सम्पन्न गर्न अनुरोध गर्नुभएको हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि […]
पूरा पढ्नुहोस्
अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
चितवन , फागुन ६ भरतपुर १०, हाकिमचोक अवस्थित अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, प्याब्सन […]
पूरा पढ्नुहोस्
केही स्थानमा हल्का हुस्सु
काठमाडौं ,फागुन ६ उपत्यकामा आंशिक बदली रही केही स्थानमा हल्का हुस्सु लागेको छ। बाँकी ठाँउमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको छ। प्रदेश १ को पहाडी क्षेत्रमा मौसम आंशिक बदली भइरहेको छ । प्रदेश १ मा दिउँसो पनि बदली रहने छ। […]
पूरा पढ्नुहोस्
प्रेरणा स्कुलमा स्काउटको प्रथम दिक्षान्त समारोहमा ३२ जना दिक्षीत
चितवन, फागुन ५ भरतपुर स्थित प्रेरणा स्कुलमा रहेको स्काउटका ३२ बिद्यार्थी दीक्षीत भएका छन् । बिहिबार बिद्यालयमा आयोजित दिक्षान्त समारोहमा स्काउटमा रहेका ३४ जना कुल सदस्य मध्य ३२ जना बिद्यार्थी दिक्षीत भएका हुन् । दिक्षीत भएकाहरु नेपाल स्काउटमा समेत सदस्य बनेका छन् । अन्य दुइ जनालाइ भने पुन एक कार्यक्रमको आयोजना गरी दिक्षीत गरिने प्रेरणा […]
पूरा पढ्नुहोस्अधिकांश स्थानमा आज मौसम सामान्यतया सफा रहने
काठमाडौं ,फागुन ४ आज (बिहीबार) देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा केही ठाउँमा मौसम बदली हुने अनुमान गरिएको छ। विभागका अनुसार हाल बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।
पूरा पढ्नुहोस्
देशभर आज मौसम सामान्यतया सफा
काठमाडौं ,फागुन २ मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती पनि देशभर मौसम सामान्यतया सफा रहने छ । देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन। तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा […]
पूरा पढ्नुहोस्
झुटको खेती र भ्रष्टाचार गर्न मन्त्री भएको होइनः मन्त्री पाण्डे
चितवन , फागुन १ सहरी विकासमन्त्री विक्रम पाण्डेले जनतासँग झुटको खेती र भ्रष्टाचार गर्न आफू मन्त्री नभएको बताउनुभएको छ । हिजो भरतपुर महानगरपालिका १७ स्थित प्राकृतिक आमा समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आफ्नो कार्यकालमा कुनै अनियमितताका काम नहुने बताउनुभयो । मन्त्री पाण्डेले आफूलाई चाहाना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका […]
पूरा पढ्नुहोस्
जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छः कांग्रेस नेता कोइराला
नवलपुर ,फागुन १ नेपाल हिन्दू राष्ट्र हुनुपर्ने नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा गत शनिबार सम्बोधन गर्दै नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा […]
पूरा पढ्नुहोस्




