समाज
आजबाट प्रि–मनसुन शुरु
काठमाडौं ,फागुन १७ आजबाट हिउँद सकिएर प्रि–मनसुन शुरु भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा छ। दिउँसो भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राति गण्डकी, कर्णाली र […]
पूरा पढ्नुहोस्
रत्ननगरमा दोस्रो रोजगार मेला २०७९ हुने
चितवन, फागुन १६ रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका […]
पूरा पढ्नुहोस्आजको मौसम पूर्वानुमान
काठमाडौँ , फागुन १६ मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका […]
पूरा पढ्नुहोस्
एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
चितवन , फागुन १४ हिजो शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा गरिएको पेट तथा मलद्वार सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य बिरामीहरुको सहभागिता रहेको थियो । स्वस्थ्य शिबिरमा ५५ […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ फागुन १४ गतेदेखी फागुन २० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ ।चन्द्रमा ले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर गर्नेछन । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा फागुन २१ गतेदेखि गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव हुने
गैँडाकोट ,फागुन ११ नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी पूर्वको गैँडाकोटमा यहि फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव आयोजना हुने भएको छ । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव गैँडाकोट २ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने […]
पूरा पढ्नुहोस्आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं ,फागुन ११ आज बिहीबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम […]
पूरा पढ्नुहोस्
प्रेस युनियन चितवनले खुलायो सदस्यता
चितवन, फागुन १० नेपाल प्रेस युनियन चितवनले सदस्यता खुल्ला गरेको छ । सञ्चारकर्ममा सक्रिय रहेका पत्रकारहरुका लागि सदस्यता लिन आव्हान गरेको छ । बुधबार विहान बसेको कार्यसमिति बैठकले फागुन १६ गतेसम्म सदस्यता खुल्ला गर्ने निर्णय गरेको हो । अध्यक्ष अनिल ढकालले सदस्यता नविकरण र सदस्यता वितरणका लागि ४ सदस्यीय समिति बनेको बताउनुभएको छ । सचिव […]
पूरा पढ्नुहोस्फागुन १३ गते एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुदैँ
चितवन , फागुन ९ यहि फागुन १३ गते शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा हुने स्वास्थ्य शिविरमा वरिष्ठ आयुर्वेद फिजिसिएन डा. विनय कुमारद्वारा पेट सम्बन्धी र मलद्वारको […]
पूरा पढ्नुहोस्
चितवनका प्रशासन र प्रहरी कार्यालय प्रमुखहरूलाई उवासंघ-चितवनद्वारा स्वागत
चितवन , फागुन ९ उद्योग वाणिज्य संघ–चितवनले हिजो (सोमबार) संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर चितवन नं. १७ गणका प्रमुखलाई संयुक्त रूपमा स्वागत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी […]
पूरा पढ्नुहोस्




