खेलकुद
च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
काठमाडौँ, जेठ १९ युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् । इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ । रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डोर्टमण्डले फ्रेन्च […]
पूरा पढ्नुहोस्
अल हिलालले जित्यो किङ कपको उपाधि
काठमाडौँ, जेठ १९ अल हिलालले किङ कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै किङ कपको उपाधि जितेको हो । यस अघि निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक बनेको थियो । १-० गोलले पछि परेको अल नासरले खेलको ८८औ मिनेटमा बराबरी गोल गरेपछि खेल […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
काठमाडौँ, जेठ १९ आइसीसी टी-२० विश्वकप आइतबारदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुदै छन् । इङल्याण्ड टी-२० […]
पूरा पढ्नुहोस्
विश्वकप वार्म-अप खेल : आज अमेरिकासँग खेल्दै नेपाल
काठमाडौँ, जेठ १७ आइसिसी टि-२० विश्वकपको दोस्रो आधिकारिक वार्म अप खेलमा नेपालले आज घरेलु टोली अमेरिका विरुद्ध खेल्दैछ । ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो […]
पूरा पढ्नुहोस्
एसिया कपका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
काठमाडौँ, जेठ १० श्रीलंकामा १९-२८ जुलाईमा आयोजना हुने एसिसी महिला एशिया कपका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ। कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रारम्भिक टोली घोषणा गरेको हो। प्रारम्भिक टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना छेत्री, सीता राणामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, […]
पूरा पढ्नुहोस्
टी-२० सिरिजको अन्तिम खेल : वेस्ट इन्डिज ‘ए’सँगको खेलमा नेपाल विजयी
काठमाडौँ, वैशाख २२ टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । यसअघि, नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो । नेपाल त्यसपछिको दोस्रो खेलमा १० रन, तेस्रो खेलमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको […]
पूरा पढ्नुहोस्
आज नेपालले वेस्ट इन्डिज ‘ए’सँग अन्तिम खेल खेल्दै
काठमाडौँ, वैशाख २२ नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १२:१५ बजेदेखि हुँदैछ । जारी सिरिज वेस्ट इन्डिज ‘ए’ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ‘ए’ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका […]
पूरा पढ्नुहोस्
आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा
काठमाडौँ, वैशाख २० नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप […]
पूरा पढ्नुहोस्
आज नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल हुँदै
काठमाडौँ, वैशाख १६ नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ । टियु मैदानमा हुने यो खेल अपरान्हका १२: १५ बजेदेखि शुरु हुने छ । यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट […]
पूरा पढ्नुहोस्
नेपाल र वेस्ट इन्डिज ए बीचको मैत्रीपूर्ण टी-२० सिरिजको पहिलो खेल आज
काठमाडौँ, वैशाख १५ नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) […]
पूरा पढ्नुहोस्




