खेलकुद
चितवनमा प्रथम अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता – २०८० हुने
चितवन, पुस ६ समाजसेवी मैयादेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा अन्तरप्रदेशस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता यही माघको दोस्रो साता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उक्त सङ्घद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सङ्घका महासचिव सुबोध प्रधानका अनुसार […]
पूरा पढ्नुहोस्
यु–१९ एशिया कप क्रिकेट : नेपालले आज भारतसँग खेल्दै
काठमाडौं, मंसिर २६ एसीसी अण्डर नाइन्टिन (यु–१९) एशिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) नेपाल भारतसँग भिड्दै छ । एशिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ । खेल विहान पौने ११ बजे दुबईमा हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ […]
पूरा पढ्नुहोस्
यू–१९ एशिया कप : नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित
काठमाडौं, मंसिर २५ एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको हिजो (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।
पूरा पढ्नुहोस्
यू–१९ एसिया कप क्रिकेट : आज नेपालले अफगानिस्तानको सामना गर्ने
काठमाडौं, मंसिर २४ यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले आइतबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। दुबईको आईसीसी एकेडेमी मैदान ‘टू’मा बिहान सवा ११ बजे शुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। एसिया कपको समूह एमा रहेको नेपाल र अफगानिस्तान दुवै पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन्। प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाल […]
पूरा पढ्नुहोस्
यू-१९ एशिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
काठमाडौं, मंसिर २३ एसीसी यू-१९ एशिया कपको पहिलो खेलमा नेपाल शुक्रवार पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमीको दोस्रो मैदानमा नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमै ३ विकेटमात्र गुमाएर पार गर्यो।
पूरा पढ्नुहोस्
यू-१९ एसिया कप : नेपालले आज पाकिस्तानसँग खेल्दै
काठमाडौं, मंसिर २२ यूएईमा आजदेखि १९ वर्ष मुनिको एसिया कप क्रिकेट सुरु हुँदैछ। नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र […]
पूरा पढ्नुहोस्
अष्ट्रेलियाविरुद्धको टी२० सिरिजमा भारतको लगातार दोस्रो जित
काठमाडौं, मंसिर ११ टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ। भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो। लगातार दाेस्राे जितसँगै पाँच खेलको टि-२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ। जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन […]
पूरा पढ्नुहोस्
यमनसँग नेपाल २-० ले पराजित : विश्वकप छनोट
काठमाडौं, मंसिर ६ फिफा विश्वकप र एएफसी एशिया कप संयुक्त छनोटको दोस्रो चरणमा हिजो (मंगलवार) भएको यमनविरुद्धको खेलमा नेपाल पराजित भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनविरुद्ध २-० ले पराजित भएको हो। जितसँगै समूह ‘एच’ को यमनले २ खेलमा ३ अंक जोडेको छ भने दुवै खेलमा पराजित नेपालले कुनै अंक जोड्न सकेको […]
पूरा पढ्नुहोस्
नेपाल र यमनबीचकाे खेल आज हुने : फिफा विश्वकप छनोट
काठमाडौं, मंसिर ५ फिफा विश्वकप फुटबल छनोट चरणको खेलमा नेपालले मंगलवार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ७ बजे सुरु हुनेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा छ । सन् २००५ […]
पूरा पढ्नुहोस्
भारतलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि
काठमाडौं, मंसिर ४ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । भारतको हैदराबादमा भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई पराजित गर्दै उपाधि जितेको हो । अष्ट्रेलियाले घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो । भारतले अष्ट्रेलियालाई २४१ रनको चुनौती प्रस्तुत गरेको थियो । अस्ट्रेलियाले यसपटकको सहित गरेर छैटौँपल्ट एकदिवसीय विश्वकप जितेको कीर्तिमान पनि […]
पूरा पढ्नुहोस्




