खेलकुद
समूह चरणको अन्तिम खेलमा नेपालद्वारा जापान पराजित : महिला टी–२० सिरिज
काठमाडौँ, मंसिर ३ चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि […]
पूरा पढ्नुहोस्
दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसित पराजित : फिफा विश्वकप छनोट
काठमाडौँ, मंसिर १ फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै […]
पूरा पढ्नुहोस्
महिला टी-२० सिरिज: नेपालले आज हङकङसँग खेल्दै
काठमाडौं, कार्तिक ३० चार देशीय टी–ट्वेन्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोलीले आज घरेलु टोली हङकङसँग खेल्दैछ। हङकङ क्रिकेट क्लब मैदानमा खेल दिउँसो पौने १२ बजे सुरु हुने छ। नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ। बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो। खराब ब्याटिङ गरेको नेपाल तान्जिानियाले दिएको […]
पूरा पढ्नुहोस्
आज सेमिफाइनलमा भारत र न्यूजिल्याण्ड भिड्ने : विश्वकप क्रिकेट
काठमाडौं, कार्तिक २९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । आज हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले न्यूजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुनेछ । आईसीसी प्रतियोगितामा अहिलेसम्म भारत र न्युजिल्याण्डबीच १० खेल भएका छन् । जसमध्ये पाँच खेलमा न्युजिल्याण्ड र ४ खेलमा […]
पूरा पढ्नुहोस्
आईसीसी विश्वकप क्रिकेट : भारतको अपराजित यात्रा कायमै
काठमाडौं, कार्तिक २७ आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध भारतले १६० रनको फराकिलो जित निकालेको छ। बैंगलोरको एम चिन्नस्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्स सामु ४ सय १० रनको विशाल लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४७ दशमलव ५ ओभरमा २५० रन बनाउँदा सबै विकेट गुमायो।
पूरा पढ्नुहोस्
बंगलादेशद्वारा श्रीलंका ३ विकेटले पराजित : विश्वकप क्रिकेट
काठमाडौं, कार्तिक २२ भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ । दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन बनायो । उसका लागि चरिथ असलंकाले १ सय ८ रन जोड्दा बंगलादेशका हसन सकिबले तीन विकेट लिए ।
पूरा पढ्नुहोस्
आज आईसीसी विश्वकप क्रिकेटमा दुई खेल हुँदै
काठमाडौँ, कार्तिक १८ भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। बैंगलुरुमा बिहान पौने ११ बजे हुने पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै आजै दिउँसो सवा २ बजे अहमदाबादमा अस्ट्रेलिया र इङ्ल्याण्ड भिड्दैछन्।
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डद्वारा बधाई
काठमाडौं, कार्तिक १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा बधाई दिनुभएको छ । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
पूरा पढ्नुहोस्
दश वर्षपछि नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौं, कार्तिक १७ नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो […]
पूरा पढ्नुहोस्
नेपालले आज युएईसँग खेल्दै : टि–ट्वेन्टी विश्वकप क्रिकेट
काठमाडौं, कार्तिक १७ विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ। आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी […]
पूरा पढ्नुहोस्




