Friday, October 9

खेलकुद

दुई खेल आज हुँदै : ए डिभिजन लिग

काठमाडौं, चैत्र २४ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार दुई खेल हुँदैछ। एन्फा कम्प्लेक्समा दिउँसो २ बजे  एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो लिगको सातौँ चरणको खेल हो। खुमलटार तेस्रो जितको योजनामा हुनेछ। खुमलटार ६ खेलमा ६ अंक जोडेर ११ औँ स्थानमा छ। जावलाखेल पाँचौँ जितको खोजीमा हुनेछ। जावलाखेल ६ […]

पूरा पढ्नुहोस्

छैटौँ चरणका खेल आजदेखि : ए डिभिजन लिग

काठमाडौं, चैत्र २० शहीद स्मारक ए डिभिजन लिग आजदेखि पुनः सञ्चालन हुँदै छ। दुई साताको विश्रामपछि आजदेखि खेल सुरु हुन लागेको हो। यसबीचमा मोफसलमा पाँच वटा नकआउट प्रतियोगिता भए भने राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री थ्री नेसन्स कप खेल्यो। छैटौँ चरण अन्तर्गत आज दुई खेल हुँदैछन्। दिउँसो २ बजे ललितपुरको च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ […]

पूरा पढ्नुहोस्

आजदेखि गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता सुरु हुँदै

गैँडाकोट, चैत्र १८ आजदेखि नवलपुरको गैँडाकोटमा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ  गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता हुदैछ। गैँडाकोट खेलकुद समितिको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता चैत्र २५ गतेसम्म चल्ने आयोजक गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विहान ८ वजे […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री थ्री नेसन्स कप : उपाधिका लागि आज नेपाल र लाओस खेल्दै

काठमाडाैं, चैत्र १७ प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिको लागि आज नेपाल र लाओस बिच फाइनल खेल हुदैछ । खेल आज साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ। दोस्रो स्थानमा रहेको लाओसले नेपालसँगको फाइनल भेट पक्का गरेको हो […]

पूरा पढ्नुहोस्

नेपालमा ओलम्पिक छनोटको खेल हुने

काठमाडौँ, चैत्र १३ फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता […]

पूरा पढ्नुहोस्

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललाई रुसले ३–० ले पराजित

काठमाडौं, चैत्र १३ साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाललाई रुसले पराजित गरेको छ । बंगलादेशमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाललाई रुसले ३–० ले पराजित गरेकाे हाे । जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई ५–० ले पराजित गरेको थियो […]

पूरा पढ्नुहोस्

चैत्र १८ देखि गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता हुने

गैँडाकोट, चैत्र १२ नवलपुरको गैँडाकोटमा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ  गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । गैँडाकोट खेलकुद समितिको आयोजनामा चैत्र १८ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको  पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो  । गैँडाकोट क्षेत्रीय रंगशालाकाे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा नगरका १८ वटै वडाका २३ वर्ष […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री थ्री नेसन्स कप : भुटान र लाओस आज भिड्दै

काठमाडौं, चैत्र ११ प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भुटान र लाओस भिड्दैछन् । यो खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । थ्री नेसन्समा भुटानको यो पहिलो खेल हो । लाओसको भने दोस्रो खेल हो । भुटान लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । लोआस पहिलो जित निकाल्दै फाइनलको सम्भावना कायम […]

पूरा पढ्नुहोस्

एएफसी यू-२० महिला एसियन कप : नेपाल दोस्रो चरणको समूह ‘बी’ मा

काठमाडौं, चैत्र १० एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा चीन, म्यानमार र चाइनिज ताइपेईसँगै नेपाल परेको एएफसीले जनाएको छ । हिजो बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको छनोट ड्र’ अनुसार गरिएको हो । छनोटको दोस्रो चरण आउँदो जुन ३ देखि ११ तारिखसम्म हुनेछ । […]

पूरा पढ्नुहोस्

नेपालले भुटानलाई ५-० गोलले हरायो : साफ यू-१७ महिला च्याम्पियनसिप

काठमाडौं, चैत्र ९ यू–१७ महिला साफ च्याम्पियनमा नेपालले भुटानलाई ५–० ले हराएको छ। वर्षा ओली र सेनु परियारले समान दुई गोल गरेको खेलमा नेपाली युवा टोलीले बुधबार नेपालले भुटानमाथि सहज जित दर्ता गरेको हो। जितपछि नेपालले प्रतियोगितामा दुई खेलबाट तीन अंक जोडेको छ। नेपाल चौथो स्थानमा छ। समान खेलबाट तीन अंक नै जोडेको बंगलादेश तेस्रो […]

पूरा पढ्नुहोस्