Saturday, October 10

Author: Sarbatra Khabar

कृषि सम्बन्धी बृहत अन्त्ररराष्ट्रिय प्रर्दशनी चितवनमा हुँदै

चितवन , माघ २५ यही माघ २७ देखि २९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा  कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी हुने भएको छ । प्रदर्शनीकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजकले जनाएकाे छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी पाँचौें नेपाल एग्रिटेक […]

पूरा पढ्नुहोस्

भोलि उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने : साफ यू–२० महिला फुटबल

काठमाडौं ,माघ २५ भोलि बिहीबार बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा  नेपालले आयोजक बंगलादेशको सामना गर्ने भएको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको उपाधि भिडन्त तय गरेको हो । मंगलबार नै भएको पहिलो खेलमा भारतलाई ३–१ ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो । नेपाल र बंगलादेशबीचको फाइनल […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा सदस्यका लागि आज मतदान हुँदै

काठमाडौं ,माघ २५ आज (बुधबार) राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि  उपनिर्वाचन हुँदैछ। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो। निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान निर्धारण गरेको छ। उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सत्तारूढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति […]

पूरा पढ्नुहोस्

आज पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं ,माघ २५ आज  (बुधबार) प्रदेश १, बागमती, गण्डकी र कर्णालीका क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना छ। साथै प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ […]

पूरा पढ्नुहोस्

आज सेयर बजार ७६.६४ अंकले बढ्याे

काठमाडौं ,माघ २४ आज नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ । यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख […]

पूरा पढ्नुहोस्

कांग्रेस नेता कोइराला : चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ

चितवन , माघ २४ चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै उहाँले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताउनुभएको हो । चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद […]

पूरा पढ्नुहोस्

नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालद्वारा पदभार ग्रहण

काठमाडौँ ,माघ २४ राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ । संघीय संसद् सचिवालय सिंहदरवारमा पदभार ग्रहण गर्दै उहाँले संघीय संसदमा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । यसअघि राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितिमा आजै नवनिर्वाचित उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

पूरा पढ्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं ,माघ २४ नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ ।

पूरा पढ्नुहोस्

बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं ,माघ २४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) […]

पूरा पढ्नुहोस्

प्रभावकारी बनाउन भुमिका खेल्छु : नवनिर्वाचित उपाध्यक्ष अर्याल

काठमाडौं ,माघ २३ नवनिर्वाचित  उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको भुमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनुभयो । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास […]

पूरा पढ्नुहोस्