राजनीति
देशभर आगामी जेठभित्र संगठन विस्तार गर्ने रास्वपाको निर्णय
काठमाडौं ,माघ ९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा माघ १४ देखि प्रादेशिक भेला गर्ने उल्लेख छ। यसअनुसार माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ। माघ १६ गते […]
पूरा पढ्नुहोस्
कांग्रेसले प्रतिपक्षी दलको सुविधा माग्दै संसद सचिवालयमा निवेदन
काठमाडाैं , माघ ८ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ । प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री हटाउने प्रस्ताव गरिसकेको : गृहमन्त्री लामिछाने
काठमाडाैं ,माघ ८ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रश्ताव गठबन्धनमा गरिसकेको बताउनुभएको छ। हिजो (शनिवार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भए पनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि तयार रहेको बताउनुभएको हो । उहाँले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरु […]
पूरा पढ्नुहोस्
उपसभामुख पदकाे चयनका लागि आज निर्वाचन हुँदै
काठमाडौं , माघ ७ आज प्रतिनिधि सभाकाे उपसभामुख पदकाे लागि निर्वाचन हुने भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज (शनिबार) दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुने संसद सचिवालयले जनाएकाे हाे। उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सत्ता […]
पूरा पढ्नुहोस्
निष्पक्ष भूमिका निर्वाह गर्छु: नवनिर्वाचित सभामुख घिमिरे
काठमाडौं , माघ ६ नवनिर्वाचित देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएकाे छ । पदभार ग्रहण गरेपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएकाे हाे । नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुने उहाँकाे तर्क छ । जसको नेतृत्व गर्ने […]
पूरा पढ्नुहोस्
आज कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै
काठमाडौं , माघ ६ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नु भएको हो । मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गराउनु भएको थियो । गत पुस २७ गते नेकपा (माओवादी केन्द्र) का प्रदेश […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं , माघ ६ आज उपसभामुखका निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि संघीय संसद् सचिवालयले दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ। ‘प्रतिनिधिसभा सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता आज हुने सचिवालयले जनाएको छ। सचिवालयले सार्वजनिक गरेको […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन हुँदै
काठमाडौं ,माघ ५ आज प्रतिनिधि सभाको सभामुखका लागि मतदान हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । […]
पूरा पढ्नुहोस्
निर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिन काँग्रेसको ह्विप
काठमाडौँ , माघ ४ नेपाली काँग्रेसले सभामुखको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिन ह्विप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उक्त ह्विप जारी गर्नुभएको हो । माघ ५ गते प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन हुँदै छ। उक्त बैठकमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सबै सांसदलाई अनिवार्य उपस्थित भई तटस्थ नरही ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न तथा […]
पूरा पढ्नुहोस्
सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं , माघ ४ आज प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख […]
पूरा पढ्नुहोस्




