राजनीति
प्रविधिमैत्री विद्यालय बनाउन आफु अग्रसर : मेयर दाहाल
चितवन, असोज १ भरतपुर महानगरकी मेयर रेनु दाहालले शैक्षिक पूर्वाधारको हिसाबले महानगरलाई अब्बल बनाउदै प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकता दिएको बताउनुभएको छ । विद्यालयको भौतिकस्तर वृद्धि हामीले कुनै पनि कसर बाँकी नराखि काम भएको छ, उहाँले भन्नुभयो शिक्षाको क्षेत्रमा अब प्राविधक तथा गुणस्तरीय शिक्षा प्रदानका निम्ति भरतपुरले विशेष प्रथामिकता दिएको छ । श्री माध्यामिक विद्यालय गोरीगञ्ज […]
पूरा पढ्नुहोस्
सरकारको लक्ष्य आर्थिक गतिविधि बढाउने छ : अर्थमन्त्री मन्त्री महत
काठमाडौं, असोज १ अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताउनुभयो । मन्त्री महतले वैदेशिक मुद्राको सञ्चिति राम्रो […]
पूरा पढ्नुहोस्
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ, भाद्र २९ आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार न्युयोर्क जाँदै हुनुहुन्छ । त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
आज प्रधानमन्त्री दाहालले संसद्मा सम्बोधन गर्नुहुने
काठमाडौं, भाद्र २९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद् बैठकमा सम्बोधन गर्नुहुने भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नु लाग्नु भएका प्रधानमन्त्री दाहालले आज सो विषयमा जानकारी दिन संसदलाई सम्बोधन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ […]
पूरा पढ्नुहोस्
आज राप्रपाले बृहत् र्यालीसहित विरोध सभा गर्दै
काठमाडौं, भाद्र २७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा र्यालीसहित विरोध सभा गर्ने भएको छ। र्याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय कार्यालय धुम्बाराहीमा गत आइतबार बसेको पदाधिकारी बैठकले […]
पूरा पढ्नुहोस्
भोलि २७ गते राप्रपाले गौ हत्याको विरोधमा आन्दोलन गर्ने
काठमाडौं, भाद्र २६ राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । हिजो सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो । आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक […]
पूरा पढ्नुहोस्
असोज २९ भित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न कांग्रेसको निर्देशन
काठमाडौ, भाद्र २५ नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गते भित्र अधिवेशन गर्न निर्देशन दिएको छ।केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई पत्राचार गर्दै असोजभित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न भनेको हो। कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। यसअघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन […]
पूरा पढ्नुहोस्
गरिबलाई बैंकहरूले अझै पनि ऋण प्रवाह गरेका छैनन् : अध्यक्ष ओली
काठमाडौँ, भाद्र २५ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गनुभएको छ । ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाइ थियो। उहाँले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको नेतृत्व अब सरकारमा आवश्यक : नेता शेखर कोइराला ( जिल्ला सम्मेलनको केहि तस्वीरहरु सहित)
चितवन, भाद्र २४ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । हिजो शनिबार कांग्रेसको चितवन जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कोइरालाले देशको प्रधानमन्त्री गैरजिम्मेवार बन्दै गएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राख्र्नु भयो । अहिले कांग्रेसका मन्त्रीहरुले केही गर्न नसकेको प्रसंङ्ग उल्लेख गर्दै […]
पूरा पढ्नुहोस्
आजदेखि विपी साहित्य महोत्सव हुने
काठमाडौँ, भाद्र २४ नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । […]
पूरा पढ्नुहोस्




