Tuesday, October 27

प्रदेश

भरतपुरमा सहजकर्ताहरुलाई पाठ्यक्रम अनुकुलन सम्बन्धि दुईदिने तालिम

चितवन, फागुन १३  चितवनको भरतपुरमा स्रोत शिक्षक तथा घरमा आधारित शिक्षा सहजकर्ताहरुलाई पाठ्यक्रम अनुकुलन सम्बन्धि दुईदिने तालिम प्रदान गरि कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा समावेशी शिक्षा परियोजना अन्तरगत हिजो र आज तालिम प्रदान गरि कार्यक्रम सम्पन्न भएको हो । महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका शिक्षा शाखा […]

पूरा पढ्नुहोस्

भरतपुर भ्रमण वर्ष मूल समारोह समिति बैठक : उद्घाटनका दिन ५० हजार सहभागि गराउने लक्ष्य

चितवन, फागुन १३ भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका लागि तयारी गरिरहेका छन्। भ्रमण बर्षको यहि फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने नगर प्रमुख रेनु […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० फागुन १३ गतेदेखी फागुन १९ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा […]

पूरा पढ्नुहोस्

नेपाल ल्युब आयल लिमिटेड (गल्फ)को चितवनमा रिटेलर एण्ड पिजिएम मिट कार्यक्रम

चितवन, फागुन १३ नेपाल ल्युब आयल लिमिटेड (गल्फ)ले चितवनमा  खुद्रा विक्रेता (रिटेलर) र प्राइभेट ग्यारेज मेकानिक्स बीच भेटघाट तथा अन्तरक्रिया गरेको छ । गल्फ लुब्रिकेन्ट्सको नयाँ उत्पादन, स्किम र भावी योजनाको बारेमा विक्रेता र मेकानिक्ससँग अन्तरक्रिया गरिएको हो । नेपाल ल्युब आयलको आधिकारीक डिलर आशिर्वाद अटो ट्रेडिङका सञ्चालक एवम् नाडा बागमती प्रदेश प्रमुख सुवास कँडेलको […]

पूरा पढ्नुहोस्

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ, फागुन १३ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च […]

पूरा पढ्नुहोस्

शुक्रबार सुनकाे भाउ स्थिर

काठमाडौँ, फागुन १२ नेपाली बजारमा हिजो शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार हिजो शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । यसअघि बिहीबार पनि […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौँ, फागुन १२ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुटदेखि हल्का […]

पूरा पढ्नुहोस्

चितवन अदालत बारको स्वर्ण महोत्सव सुरु, विविध कार्यक्रम गरी मनाइने

चितवन, फागुन ११ चितवन जिल्ला बार एशोसियसनले विविध कार्यक्रम गरी जिल्ला ईकाई स्थापनाको स्वर्णमहोत्सव मनाउने भएको छ । चितवनमा २०३० साल चैत्र २० गते नेपाल बार एशोसियसन चितवन ईकाई स्थापना भएको हो । एशोसियनले ५० बर्ष पार गरेको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउन लागेको हो । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनको अवसरमा बोल्दै चितवन […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, फागुन ११ कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी […]

पूरा पढ्नुहोस्

आज काँग्रेसको महासमिति बैठक समापन हुँदै

काठमाडौं, फागुन १० नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक छलफलबाट आएका सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । बुधबार पाँच वटा प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो । महासमिति बैठकको अन्तिम दिन बिहीबार बिहान समूहगत छलफलबाट प्राप्त भएका सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गरेपछि […]

पूरा पढ्नुहोस्