प्रदेश
असोजको पहिलो हप्ता नेपाल क्रिकेट संघको अधिवेशन हुने
काठमाडौं, भाद्र ३० नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारण सभा तथा अधिवेशन आगामी असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक सूचना जारी गरेर असोजको पहिलो हप्ता अधिवेशन गर्ने जनाएको हो । यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, […]
पूरा पढ्नुहोस्
आज यी ४ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, भाद्र ३० आज शनिबार बिहान सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, […]
पूरा पढ्नुहोस्
आज भारत र बंगलादेश भिड्दै : एसिया कप क्रिकेट
काठमाडौं, भाद्र २९ एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् । श्रीलंकाको कोलम्बोमा अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ । लगातार दुई जितसहित फाइनलमा पुगिसकेको भारत र लगातार दुई हारसहित सुपर फोरबाट बाहिरिसकेको बंगलादेशबिचको आजको खेल औपचारिकता मात्रै हुनेछ । बंगलदेशको लागि भने आजको खेल सुपर फोर चरणमा सान्तोना जित निकाल्ने […]
पूरा पढ्नुहोस्
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ, भाद्र २९ आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार न्युयोर्क जाँदै हुनुहुन्छ । त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
आज प्रधानमन्त्री दाहालले संसद्मा सम्बोधन गर्नुहुने
काठमाडौं, भाद्र २९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद् बैठकमा सम्बोधन गर्नुहुने भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नु लाग्नु भएका प्रधानमन्त्री दाहालले आज सो विषयमा जानकारी दिन संसदलाई सम्बोधन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ […]
पूरा पढ्नुहोस्
राष्ट्रिय बाल दिवस आज विबिध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, भाद्र २९ आज राष्ट्रिय बाल दिवस । विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदै छ । यो पटकको बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ । नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, […]
पूरा पढ्नुहोस्
सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिनुहोस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, भाद्र २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उहाँले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही […]
पूरा पढ्नुहोस्
एसिया कप : श्रीलंका र पाकिस्तानको खेल आज
काठमाडौं, भाद्र २८ एसीसी एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
पूरा पढ्नुहोस्
आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन
काठमाडौं, भाद्र २८ आज कुशै औंशी । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसीमा घर घरमा कुश भित्र्याउने तथा पितृकर्म गर्ने ग रिन्छ । वैदिक सनातन धर्मावलम्बीहरुले आज देव तथा पितृ कर्ममा अनिवार्य चाहिने वनस्पति कुश भित्र्याउने गर्दछन् । विहानै नुहाईधुवाई गरी मन्त्रोच्चारणसहित उखेलेको कुश घरको ढोकामाथि कसैको छोईछिटो नहुने गरी राख्ने चलन […]
पूरा पढ्नुहोस्
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको
काठमाडौं, भाद्र २८ नेपालमा हाल भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ । मौसम पूर्वानुमान […]
पूरा पढ्नुहोस्




