प्रदेश
कोरोना जोखिम बढेपछि सीमामा कडाइ, भारतबाट फर्किने निगरानीमा
बैतडी, चैत्र १७ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा […]
पूरा पढ्नुहोस्
दलहरुले नाम दिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने
काठमाडौं, चैत्र १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति शुक्रबारलाई सरेको हो । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई आ–आफ्ना दलबाट सरकारमा सहभागी हुनेहरुको नाम दिने भएका छन् । नाम प्राप्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री थ्री नेसन्स कप : उपाधिका लागि आज नेपाल र लाओस खेल्दै
काठमाडाैं, चैत्र १७ प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिको लागि आज नेपाल र लाओस बिच फाइनल खेल हुदैछ । खेल आज साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ। दोस्रो स्थानमा रहेको लाओसले नेपालसँगको फाइनल भेट पक्का गरेको हो […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन : निर्वाचन आयोग
काठमाडाैं, चैत्र १७ निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावलीबमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये महिला ८८ लाख ५२ हजार ४६, पुरुष ९१ लाख ४९ हजार तीन सय ३५ र अन्य एक सय ८५ गरी जम्मा एक […]
पूरा पढ्नुहोस्
परीक्षा सुरु भएपछि परीक्षा हलभित्र फोटो खिच्न नपाइने : एसईई
काठमाडौं, चैत्र १७ माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा परीक्षा हलभित्र फोटो खिच्न नपाइने भएको छ। एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यो पटक परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्विर लिन नपाइने व्यवस्था गरेको जानकारी दिर्नुभयो । परीक्षा सुरु भएपछि सञ्चारकर्मीले परीक्षा केन्द्रका बाहिरको गतिविधिको तस्विर लिन पाउने भए पनि परीक्षा हलमा प्रवेश निषेध गरेको उहाँले […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा
काठमाडौं, चैत्र १६ स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नुभएकाे छ । वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे हाे। स्टाटस लेख्दै उहाँले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गर्नुभएकाे छ । आफ्नो ५० वर्षदेखिको […]
पूरा पढ्नुहोस्
भोलिदेखि एसईई परीक्षा सुरू हुने
काठमाडौं, चैत्र १६ भोलि शुक्रबारदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे । परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्। एसईईकाे परीक्षा बिहान ८ बजेदेखि […]
पूरा पढ्नुहोस्
देशमा राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री दाहाल
चितवन, चैत्र १६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्नुहँुदै उहाँले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताउनुभएको हो । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं, चैत्र १६ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले घटेर एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन […]
पूरा पढ्नुहोस्
आज बिहान राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं, चैत्र १६ आज बिहीबार संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ः०१ मा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक […]
पूरा पढ्नुहोस्




