Saturday, October 10

समाचार

अतिकम विकसित देशको अध्यक्षको जिम्मेवारी नेपाललाई

काठमाडौं ,फागुन २५ नेपालले अतिकम विकसित देशको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । अतिकम विकसित राष्ट्रहरूको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमार्फत नेपालले संयोजकको जिम्मेवारी पाएको हो । मार्च ५ देखि कतारको राजधानी दोहामा सुरु भएको सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्युरो’ को अध्यक्षको जिम्मेवारी दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । नेपालले […]

पूरा पढ्नुहोस्

रास्वपाको बैठक आज बिहान बस्दै

काठमाडौं ,फागुन २५ संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन आज बिहीबार पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बिहान बोलाइएको छ । आज बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदान हुँदैछ […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिका लागि आज मतदान हुँदै, आजै परिणाम र प्रमाणपत्र वितरण

काठमाडौं ,फागुन २५ आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । संविधानमा नेपालमा […]

पूरा पढ्नुहोस्

भोलि जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडाैं ,फागुन २४ जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न भोलि बिहीबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बैठक बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जसपाले बिहीबार बिहान आफ्ना सांसदहरूलाई […]

पूरा पढ्नुहोस्

भोलि हुँने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने : राप्रपा

काठमाडौं ,फागुन २४ राष्ट्रिय प्रजातन्त्र पार्टी भोलि हुँने  राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै पार्टी प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपा राष्ट्रपति चुनावमा तटस्थ बस्ने बताउनुभएको छ । ‘निर्वाचन आचारसंहिता लागेकाले आजको बैठकबाट आधिकारिक निर्णय नगरे पनि राप्रपा निर्वाचनमा भाग लिँदैन, तटस्थ […]

पूरा पढ्नुहोस्

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं ,फागुन २४ निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको हो । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ […]

पूरा पढ्नुहोस्

छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक : सभामुख घिमिरे

काठमाडौं ,फागुन २४ सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बचत तथा ऋण सहकारीसँग सम्बन्धित ऐन ल्याउन जरुरी रहेको बताउनुभयो । सभामुख घिमिरेले सम्बन्धित सरोकारवालाहरुले यस सम्बन्धी […]

पूरा पढ्नुहोस्

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ,फागुन २४ आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको  छ। आज चाँदीको मूल्य […]

पूरा पढ्नुहोस्

मतदाता नामावलीका लागि दाबी विरोध कार्यक्रम जारी : जिल्ला निर्वाचन कार्यालय चितवन

प्रदिप परियार चितवन ,फागुन २४ आगामी बैशाख १० गते चितवन क्षेत्र नं २ मा  उपनिर्वाचन हुँदै छ । त्यसको लागि जिल्ला निर्वाचन कार्यालय चितवनले दाबी विरोधको कार्यक्रम सञ्चालन गरेको छ । दाबी विरोध कार्यक्रम अन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने निर्वाचन कार्यालय चितवनका प्रमुख निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी  दिनुभएको छ ।  उहाँका […]

पूरा पढ्नुहोस्

लैंगिक हिंसा र विभेद अन्त्यको लागि विश्वभर विविध कार्यक्रम गरिँदै: ११३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज

काठमाडौं ,फागुन २४ आज बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी  मनाइँदैछ । नेपालसहित विश्वभर बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, […]

पूरा पढ्नुहोस्