राजनीति
नेपाली कांग्रेसद्वारा राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको स्वागत
काठमाडौँ, फागुन १४ नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित सदस्यबीच परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरुलाई कांग्रेस राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा उहाँले राष्ट्रियसभामा हालसम्म कांग्रेसको भूमिका, राष्ट्रियसभा र विषयगत समितिहरुमा कांग्रेसको कार्यसम्पादनबारे नवनिर्वाचित […]
पूरा पढ्नुहोस्
आज काँग्रेसको महासमिति बैठक समापन हुँदै
काठमाडौं, फागुन १० नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक छलफलबाट आएका सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । बुधबार पाँच वटा प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो । महासमिति बैठकको अन्तिम दिन बिहीबार बिहान समूहगत छलफलबाट प्राप्त भएका सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गरेपछि […]
पूरा पढ्नुहोस्
कांग्रेस महासमिति बैठक: प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
काठमाडौं, फागुन ९ नेपाली काँग्रेसको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि विभिन्न चरणमा छलफल हुने भएको छ । मंगलबार पाँच वटा प्रतिवेदन प्रस्तुत गरिएका थिए । ती प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने काँग्रेसले जनाएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश […]
पूरा पढ्नुहोस्
गौतम बुद्धको मार्गदर्शन सबैले अनुसरण गर्नुपर्ने : पूर्वमन्त्री पाण्डे
चितवन, फागुन ५ राप्रपाका वरिष्ठ केन्द्रिय उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का सांसद तथा पूर्वमन्त्री बिक्रम पाण्डेले शान्तिका अग्रदुत गौतम बुद्धको मार्गदर्शनको सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ । भरतपुर ९ शरदपुरमा रहेको पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले आयोजना गरेको कंग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्वमन्त्री पाण्डेले […]
पूरा पढ्नुहोस्
चेपाङ समुदायलाई अधिकार दिनुपर्ने : विभाग प्रमुख बराम
चितवन, माघ २७ नेपाली कांग्रेसको संगठन विभाग प्रमुख जगत बरामले चेपाङ समुदायलाई अधिकार दिनुपर्ने बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी चेपाङ संघको केन्द्रीय कार्यसमिति विस्तार तथा बागमती कार्यसमिति सपथ ग्रहण कार्यक्रममा बोल्दै बरामले संविधानको कार्यान्वयन गरेर चेपाङ समुदायलाई अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै संविधान कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसमा […]
पूरा पढ्नुहोस्
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
काठमाडौं, माघ २४ संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ। आजको प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।
पूरा पढ्नुहोस्
आजदेखि संसदको हिउँदे अधिवेशन शुरु हुँदै
काठमाडौं, माघ २२ संघीय संसद्को हिउँदे अधिवेशन आज शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ। संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ। सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन […]
पूरा पढ्नुहोस्
सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
काठमाडौं, माघ २० सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै
काठमाडौं, माघ १९ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो। संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन प्रस्तुत
काठमाडौं, माघ १५ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रियसभा […]
पूरा पढ्नुहोस्




