प्रदेश
वडादशैं पर्व लक्षित ललितपुरमा जुत्ता चप्पल मेला सुरु हुँदै
काठमाडौं, असोज ८ बडादशैँकाे अवसरमा आगामी असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल ब्यापार आयोजना हुने भएको छ । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूहले बर्षेनी गर्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । मेलामा देशका स्थापित कम्पनी र ब्राण्डका ३ हजार बढी […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, असोज ८ आज सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थनमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनमा महिला उद्यमी मेला सुरु
भरतपुर, असोज ७ उद्योग वाणिज्य संघ परिसरमा हिजो महिला उद्यमी मेला सुरु भएको छ । मेलाको हिजो एक औपचारिक कार्यक्रमका विच प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गर्नु भएको हो । कार्यक्रमकी प्रमुख अतिथी श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको वताउनु भयो । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने वताउँदै महिला उद्यमी मेलाले चितवन र आसपासका […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज ७ गतेदेखी असोज १३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार […]
पूरा पढ्नुहोस्
आजदेखि जसपाले विधान अभिमुखीकरण गर्दै
काठमाडौं, असोज ७ जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (आइतबार) देखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अभिमुखीकरण […]
पूरा पढ्नुहोस्
आज यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज ७ आज आइतबार बिहान कोशी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य […]
पूरा पढ्नुहोस्
राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक रूपान्तरण हुन नसकेको : अध्यक्ष नेपाल
काठमाडौं, असोज ६ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक रूपान्तरण हुन नसकेको बताउनुभएको छ । समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै नेपालले आर्थिक र सांस्कृतिक रूपान्तरणविना देश विकास नहुने बताउनुभयो । ‘सामाजिक, आर्थिक र सांस्कृतिक यी तीन वटै क्षेत्रको रूपान्तरण विना देशले विकास […]
पूरा पढ्नुहोस्
आजदेखि प्रधानमन्त्री प्रचण्डले चीनको औपचारिक भ्रमण गर्नुहुँदै
काठमाडौं, असोज ६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै चीन जान लाग्नुभएको हो । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ […]
पूरा पढ्नुहोस्
आज क्यानमा नयाँ नेतृत्व चयनका लागि मतदान हुने
काठमाडौं, असोज ६ नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ। शुक्रबार शुुरु भएको अधिवेशन अन्तर्गत आज मतदान हुने भएको हो। नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरेको छ। क्यानको विधानअनुसार ८६ जना मतदाता हुने व्यवस्था छ।
पूरा पढ्नुहोस्
चट्याङ सहित भारी वर्षाको सम्भावना
काठमाडौं, असोज ६ मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यस्तै, शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही […]
पूरा पढ्नुहोस्




