समाज
चितवन प्रशासन स्वदेशी उद्योग प्रवर्द्धनमा सधै अग्रसर हुने : सिडियो पौडेल
चितवन, चैत्र ३ चितवनमा जारी प्रथम नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निश्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९” को समिक्षा कार्यक्रम यस्तो निश्कर्ष निकालिएको हो । स्वदेशी उत्पादन र स्वदेशी उघोगको प्रवर्द्धनमा आयोजित […]
पूरा पढ्नुहोस्
एक दिने चितवनको ‘एक्सपर्ट एडमिसन डे’मा उल्लेखीय विद्यार्थी सहभागि (फोटोफिचर)
चितवन, चैत्र २ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै हिजो (बुधबार) ‘एक्सपर्ट एडमिसन डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । एक्सपर्टको आफ्नै भवन भरतपुर–१० (होटेल रोयल सेन्चुरी)को पछाडी भएको एक दिने ‘एक्सपर्ट एडमिसन डे’ विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । अष्ट्रेलिया, क्यानडा, […]
पूरा पढ्नुहोस्
चैत १३ देखि माडीको गोद्धकमा राम चरित्र कथा यज्ञ हुने
चितवन , चैत्र १ धार्मिक एवं पुरातात्विक महत्व बोकेको चितवनको माडी–१ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम चरित्रकथा यज्ञ हुने भएको छ । मेलास्थल गोद्धकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुल्सिङ गुरुङले चैत्र १३ गतेदेखी १७ गतेसम्म ५ दिनसम्म भव्यरुपमा यज्ञ हुने बताउनुभयो । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, […]
पूरा पढ्नुहोस्हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडौं ,फागुन २९ देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहे पनि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ फागुन २८ गतेदेखी चैत्र ४ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट […]
पूरा पढ्नुहोस्
नेपाल क्षयरोग निवारण संस्था चितवनको ४०औ साधारणसभा आज सम्पन्न (फोटोफिचर)
प्रदिप परियार चितवन ,फागुन २७ आज (शनिवार) भरतपुर ९ शरदपुरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४० औ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाकी सचिव कुष्मा कुमारी पन्तले आ.व. ०७७/७८, ०७८ /०७९को प्रगति प्रतिवेदन तथा ०७९/८०को प्रस्तावित बार्षिक कार्यक्रम र संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आ.व. ०७७/७८ र ०७८/०७९ को आर्थिक प्रगति प्रतिवेदन तथा […]
पूरा पढ्नुहोस्
डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता अपनाइने
चितवन , फागुन २७ चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने […]
पूरा पढ्नुहोस्
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
काठमाडौं ,फागुन २४ आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको मूल्य […]
पूरा पढ्नुहोस्
मतदाता नामावलीका लागि दाबी विरोध कार्यक्रम जारी : जिल्ला निर्वाचन कार्यालय चितवन
प्रदिप परियार चितवन ,फागुन २४ आगामी बैशाख १० गते चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुँदै छ । त्यसको लागि जिल्ला निर्वाचन कार्यालय चितवनले दाबी विरोधको कार्यक्रम सञ्चालन गरेको छ । दाबी विरोध कार्यक्रम अन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने निर्वाचन कार्यालय चितवनका प्रमुख निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिनुभएको छ । उहाँका […]
पूरा पढ्नुहोस्
लैंगिक हिंसा र विभेद अन्त्यको लागि विश्वभर विविध कार्यक्रम गरिँदै: ११३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज
काठमाडौं ,फागुन २४ आज बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालसहित विश्वभर बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, […]
पूरा पढ्नुहोस्




