खेलकुद
आइसिसी विश्वकप छनोट: आज नेपाल र बेष्ट इन्डिज भिडदै
काठमाडौं, असार ७ नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ । आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । ओडिआई वरियतामा नेपाल १४ औं […]
पूरा पढ्नुहोस्
कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित
काठमाडौं, असार ६ भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । कमजोर डिफेन्सका कारण नेपाल बुधबार भएको साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको छ ।बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपालले कुवेतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको हो ।
पूरा पढ्नुहोस्
आज नेपालले कुवेतको सामना गर्दै : साफ च्याम्पियनशीप
काठमाडौं, असार ६ चौधौं संस्करणको दक्षिण एशियाली फुटबल (साफ) च्याम्पियनशीप आजदेखि भारतको बेंगलुरुमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले आज आमन्त्रित राष्ट्रको रुपमा सहभागी भएको आफूभन्दा निकै बलियो टोली कुवेतसँग सामना गर्दैछ । आजको खेल दिउँसो ३.४५ बजेबाट बेंगलुरुस्थित कान्टेराभा स्टेडियममा खेलिंदैछ । नेपालले हालसम्म कुवेतसँग नौवटा खेलहरु खेलेको छ । जसमध्ये आठ खेलमा हार […]
पूरा पढ्नुहोस्
नेपालले अमेरिकालाई हरायो : विश्वकप क्रिकेट छनोट
काठमाडौं, असार ६ नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ । अमेरिकाले जितका लागि दिएको २ सय ८ रनको मध्यम लक्ष्य […]
पूरा पढ्नुहोस्
नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै : आइसिसी क्रिकेट
काठमाडौं, असार ५ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ । जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र अमेरिका दुबै टोली मंगलबार पहिलो जित निकाल्ने योजनामा छन् । छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई आयोजक जिम्बावेले हराएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग पराजित […]
पूरा पढ्नुहोस्
आज नेपाल र जिम्बावे भिड्दै : आइसिसी विश्वकप क्रिकेट
काठमाडौं, असार ३ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा आजबाट आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेलहरु हुँदैछन् । जिम्वाबेको राजधानी हरारेमा हुन गइरहेको प्रतियोगितामा नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त राष्ट्रको रुपमा सहभागिता जनाउँदै छ । यसअघी नेपालले एक पटक छनोट खेल खेलेको भएपनि त्यसलाई आइसीसीले एकदिवसीय मान्यता दिएको थिएन । छनोट प्रतियोगितामा आफ्नो पहिलो खेलमा […]
पूरा पढ्नुहोस्
आज नेपालले ओमानसँग अभ्यास खेल खेल्दै
काठमाडौँ, जेठ ३२ नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम वार्मअप खेल खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ । सो खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल यस अघिका तीन अभ्यास […]
पूरा पढ्नुहोस्
नेपाल-पाकिस्तान भिड्दै : एसीसी इमर्जिङ कप
काठमाडौं, जेठ ३० एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग पहिलो खेल खेल्दैछ। नेपालविरुद्ध पाकिस्तानको ए टिम मैदान उत्रने छ। हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान पौने ७ बजेपछि खेल सुरु हुनेछ। बलियो पाकिस्तानले नेपालविरुद्ध फातिमा साना नेतृत्वको टिम उतार्न लागेको हो। फातिमा पाकिस्तानकी प्रमुख बलर हुन्। पाकिस्तान प्रतियोगिताको उपाधि दाबेदार हो। […]
पूरा पढ्नुहोस्
चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा नुवाकोटे टाइगर विजयी
काठमाडौँ, जेठ २२ नुवाकोटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि जित्नु भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको प्रतियोगिताको मुख्य प्रतिस्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गर्नु भएको हो । उपाधिसँगै टाइगर १ लाख ५५ हजार नगद पुरस्कृत हुनु भएको हो । नेपाल रिङ रेस्लिङ सङ्घद्वारा आयोजित प्रतियोगिता […]
पूरा पढ्नुहोस्
आज चार खेल हुँदै : ए डिभिजन लिग
काठमाडौं, जेठ २१ शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार चार खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्। यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे नै शुरु हुने […]
पूरा पढ्नुहोस्




