Tuesday, October 13

राजनीति

राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौं, असोज १८ विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वम्मतिले पास भएको घोषणा गर्नुभएको थियो ।

पूरा पढ्नुहोस्

दिउँसोको समयमा नेपालगञ्जमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै

काठमाडौं, असोज १८ नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको अनिश्चितकालीन ‘कर्फ्यू’ आज बिहान ८ बजेदेखि हटाइएको छ । अब कर्फ्यु राती मात्र कायम रहनेछ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान एक सूचना जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि जारी गरिएको कर्फ्यु आज बिहान ८ बजेदेखि हटाइएको जनाएको छ । राती ८ बजेदेखि बिहान ६ बजेसम्म […]

पूरा पढ्नुहोस्

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, असोज १८ संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यता राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूचीछ।

पूरा पढ्नुहोस्

आज दिउँसो कोशी प्रदेशसभा बैठक बस्दै

काठमाडौं, असोज १७ आज कोशी प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा संसद भवन, विराटनगरमा उक्त बैठक बस्न लागेको हो, बैठक दिउँसो १ बजे बोलाइएको हो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेशन बुधबार १ बजेका लागि बोलाउनु भएको हो ।

पूरा पढ्नुहोस्

आज एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि मतदान

काठमाडौं, असोज १७ नेकपा (एमाले) को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयलका लागि बुधबर मतदान हुँदैछ ।   एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको हो ।

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक : धार्मिक र जातीय सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सरकारको आग्रह

काठमाडौं, असोज १७ सरकारले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने कार्य नगर्न र नगराउन आग्रह गरेको हो । मुलुकका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खल्बलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को बैठकले यस्तो आग्रह गर्दै कहीं कसैले यस्ता गतिविधि गरे […]

पूरा पढ्नुहोस्

आज दिउँसोदेखि मतगणना : एमाले कोशी प्रदेश अधिवेशन

काठमाडौं, असोज १५ नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबार दिउँसो गरिने भएको छ ।   आइतबार राति साढे १० बजेदेखि सुरु भएर सोमबार बिहान साढे ५ बजे मतदान सकिएको मतदानको मत गणना सोमबार दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।

पूरा पढ्नुहोस्

मन्त्री जाेशीद्वारा जेष्ठ नागरिक अक्षयकोषमा सहयाेग

चितवन, असोज १३ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले आफ्ना आमाबुबाकाे सम्झनामा जेष्ठ नागरिक संघ चितवनलाई रु १ लाख १ हजार १११ सहयाेग गर्नु भएकाे छ । मन्त्री जाेशीका वुबा स्व. प्रेमदत्त जाेशी र आमा शान्तादेवी जाेशीकाे सम्झनामा उहाले अक्षयकाेषमा रकम सहयाेग गर्नुभएकाे हो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अबसर पारि आज रकम हस्तान्तरण गरिएकाे […]

पूरा पढ्नुहोस्

आज प्रधानमन्त्री दाहाल स्वदेश फर्कंदै

काठमाडौं, असोज १३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । अमेरिकापछि चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम […]

पूरा पढ्नुहोस्

यही असोज १४ गतेदेखि एकीकृत समाजवादीले समाजवादी जागरण अभियान गर्ने

काठमाडौं, असोज १२ नेकपा(एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । असोज १४ गते काँकडभिट्टाको मेची नदी […]

पूरा पढ्नुहोस्